२०८२ मंसिर २९ सोमवार , १२:१६:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ। घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए। स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । नेपालको गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको तथ्य सार्वजनिक गरिएको छ। यसमा विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहेको प्रतिवेदन सोमबार विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। ‘नेपालले चरम गरिबी लगभग निवारण गरेर […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ । कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले १ विकेट गुमाएर २६१ बलअघि नै भेटायो । बागमतीका ईशान पाण्डेले […]

सोमवार, चैत ११, २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रूपमा स्थापित गर्ने गरी कानुन बनाउन सुझाव दिएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको […]

सोमवार, चैत ११, २०८१

झापा । झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत […]

सोमवार, चैत ११, २०८१

झापा । अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक भएको छ । युक्रेनी रक्षामन्त्री रुस्टम उमेरोभले अमेरिकी अधिकारीसँगको वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताएका छन् । उनले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले […]

सोमवार, चैत ११, २०८१

इलाम । इलाम नगरपालिका-१० भिरगाउँमा सिँचाइ योजना पूराभएपछि किसानलाई खाद्यबालीसँगै तरकारी खेती गर्न सहज भएको छ। पहिले यहाँ वर्षमा एक मात्र बाली उत्पादन हुने थियो तर सिँचाइ आयोजनापछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन्। […]

सोमवार, चैत ११, २०८१

भद्रपुर । रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका […]

सोमवार, चैत ११, २०८१

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा १० घण्टादेखि आगलागी भइरहेको छ । आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायले उज्यालोलाई जानकारी दिए। उद्योगमा […]

सोमवार, चैत ११, २०८१