२०८२ पौष २ बुधवार , ०८:२६:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ । हिजो भएको खेलमा हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। […]

शुक्रवार, चैत १५, २०८१

बिर्तामोड । बिर्तामोडमा ‘प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता’ हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ४ खेलकद विकास समितिको सह-आयोजनामा चैत १८ गतेदेखि प्रतियोगिता हुने भएको हो । वडा नम्बर […]

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो २ बजे पनि बैठक नबसी भोलि […]

बिहिवार, चैत १४, २०८१

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स) छपाइ भएको सूचना पाएपछि मात्रै सम्बन्धित यातायात कार्यालयबाट सवारी लाइसेन्स लिन आग्रह गरेको छ । यातायात व्यवस्था विभागले यथाशीघ्र लाइसेन्स छाप्दै आएको र जसको […]

बिहिवार, चैत १४, २०८१

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामको शर्तका रूपमा ब्ल्याक सीमा प्रतिबन्धहरू हटाउने रुसी मागको सामना गर्न अमेरिका दृढ रहने विश्वास व्यक्त गरेका छन् । पेरिसमा एक प्यानल अन्तर्वार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ कार्यसमितिले भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बिहीबार गृहमन्त्री लेखकले अबको समय लोकतान्त्रिक व्यवस्थाबाट पछाडि फर्कने […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन् । भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा आज भएको खेलमा पुलिसलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६६३ दशमलव ३० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिकसत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो । ‘छपाइको काम […]

बिहिवार, चैत १४, २०८१