२०८२ पौष २ बुधवार , ०२:१३:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६९३ दशमलव १२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड […]

आइतवार, चैत १७, २०८१

झापा । झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ। यीमध्ये तीनवटा पौवा चित्र (१५–१८औँ शताब्दी) काठमाडौँस्थित इटुम्बहालबाट वि.सं. २०३७ मा हराएका थिए। एउटा प्रस्तरबाट निर्मित स्थानक […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । आइतबार सवा एक बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक आइतबारै दिउँसो साढे ३ बजे बस्ने गरी सरेको छ । एक बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसकेपछि साढे ३ बजे बस्नेगरी समय निर्धारण […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर (साढे २० अर्ब रुपैयाँ हाराहारी( सहायता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर […]

आइतवार, चैत १७, २०८१

ताप्लेजुङ । जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो । गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई […]

आइतवार, चैत १७, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई […]

आइतवार, चैत १७, २०८१

काठमाडौं । गत शुक्रबार (चैत्र १५) काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य […]

आइतवार, चैत १७, २०८१