२०८२ पौष २ बुधवार , ०९:५१:१९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको कनकाईमा एकजना महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई-७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैँले खुकुरी प्रहरी गरेकी […]

बिहिवार, चैत २१, २०८१

झापा । बाँके राष्ट्रिय निकुञ्जको खडकबारस्थित हात्तीसारमा कार्यरत एक जना फडितको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ। बुधबार राति हातीलाई घाँसमा हाल्न जाँदा हात्तीले आक्रमण गरेको थियो। बर्दियाको ठाकुरबाबा गाउँपालिका–९ बानुगाउँ घर भएका ४५ वर्षीय […]

बिहिवार, चैत २१, २०८१

विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष–२०८२ भव्य रुपमा सफल बनाउन पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चारकर्मीसँग छलफल गरेको छ । पर्यटन वर्षको तयारी अन्तिम चरणमा पुगेसँगै त्यस विषयमा जानकारी गराउन मन्त्रालयले छलफल आयोजना गरेको हो […]

बिहिवार, चैत २१, २०८१

भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र काठमाडौं रेजर्स खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । यसअघिको खेलमा झापा र बुटवल लुम्बिनीले गोलरहित बराबरी खेलेका थिए । […]

बिहिवार, चैत २१, २०८१

झापा । झापा गाउँपालिकामा ट्याक्टरबाट झरेर एक वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो ४ः३० बजे झापा गाउँपालिका-३ झाँटीस्थित भित्री पक्की सडक खण्डमा झाँटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे. १ त ४१०७ नम्बरको ट्याक्टरमा सोही ठाउँका […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । नेपाल सुपर लिग २०२५ मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक जितेको छ । त्रिपुरशेवरको दशरथ रङ्गशालमा हिजो भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । जीतपछि दुई खेलबाट […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा यहाँका वरिष्ठ व्यावसायीहरुले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटवार्ताका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागी छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पाँच दिने […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ । बेङ्गलुरुमा हिजो भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७ ओभर […]

बिहिवार, चैत २१, २०८१