२०८३ वैशाख २७ आइतवार , १२:३८:३७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । पर्साको वीरगञ्जमा अहिले सम्म १३६ जनामा हैजा पुष्टि भएको छ । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो । गएराति थप ११४ जना झाडापखालाका विरामी […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि तीन विकेटको जित निकालेको हो । नेपालले दिएको १७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिपञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताउनु भएको छ। आज अर्थात् बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिनुहुँदै […]

बिहिवार, भदौ १२, २०८२

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से. १ ज. ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण गर्न आह्वान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सूचीकरण गर्न आह्वान गरेको हो । […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका […]

बिहिवार, भदौ १२, २०८२

इलाम । इलामको देउमाईमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । गएराति ११ बजे देउमाई नगरपालिका १ मैदाने बस्ने अमरबहादुर श्रेष्ठको टिनको बेरा, टिनको छानो भएको एक तले भान्सा घरमा अचानक आगलागी भएको हो […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गएको साउन मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक […]

बिहिवार, भदौ १२, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी भयाभह बनेको चेतावनी दिएका छन् । हिजो यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि भएको र […]

बिहिवार, भदौ १२, २०८२