२०८३ वैशाख २६ शनिवार , १०:५०:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयोजित बिदाइ कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक समावेशी […]

शुक्रवार, भदौ १३, २०८२

झापा । भारत र क्यानडाले दुवै देशमा आफ्ना उच्चायुक्त नियुक्त गरेका छन् । सन् २०२३ मा भ्यानकुभरको उपनगरमा एक सिख पृथकतावादी नेताको हत्यापछि तनावग्रस्त सम्बन्ध पुनर्स्थापित गर्ने पछिल्लो कदममा भारत र क्यानडाले एकअर्काका देशमा नयाँ […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि १८ गतेसम्म हुने चीन भ्रमणबारे आज संसद्लाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो चीन भ्रमणबारे जानकारी गराउनुभएको हो । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गरेको हो । अहिलेका महानिरीक्षक दीपक थापाले […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको सभामुखको सचिवालयले जानकारी दिए । बिहीबार सिंहदरवारस्थित सभामुख घिमिरेको कार्यकक्षमा क्यालेन्डरका […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । सामाजिक सञ्जालमा नक्कली आईडी बनाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भएका २७ वर्षीय रवि लामालाई बुधबार प्रहरीले पक्राउ […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त हुनुभएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा विशेष अदालतको भट्टलाई अध्यक्ष नियुक्त गरेको हो। न्याय परिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना […]

शुक्रवार, भदौ १३, २०८२

काठमाडौं । पछिल्लो १२ घण्टामा सुर्खेतमा अति ठूलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै २९१ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै […]

शुक्रवार, भदौ १३, २०८२