काठमाडौँ । थाइल्याण्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । चैत २६ मा थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारेका छन् । राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं […]
काठमाडौं । २०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद रहेको छ । यस वर्ष प्रदर्शन भएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक […]
काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७० दशमलव ७० विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । हिउँद सुक्खा भएको र प्रि–मनसुनमा समेत पानी पर्न नसकिरहेको अवस्थामा हिजोदेखि भने देशका सबैजसो ठाउँमा पानी परेको हो । केही ठाउँमा अत्यधिक वर्षासमेत […]
झापा । चीनले आफ्ना नागरिकलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ‘ट्राभल एड्भाइजरी’ मा नागरिकलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका […]
ओखलढुङ्गा । घरमा हुने सुत्केरी दर शून्य बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ । जिल्लामा सरकारी संयन्त्रलेसुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरिरहेका छन् । पायक पार्ने स्थानमा चौबिसै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर […]
काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै उनले संक्षिप्त प्रतिक्रिया दिने क्रममा यस्तो बताएका हुन् […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा ट्यारिफ नाम दिएर ल्याउनुभएको नयाँ कर नीतिको कार्यान्वयन ९० दिनका लागि स्थगन गरेपछि एशिया–प्रशान्त क्षेत्रको शेयर बजार बढेको छ । जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको शेयर बजारमा […]