काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२औँ स्थापना दिवस मनाउँदैछ । मानवीय संस्थाका रूपमा रहेको नेपाल रेडक्रसमा ११ लाखभन्दा धेरै स्वयंसेवक मानवीय सेवाको कार्यमा सक्रिय रहेका संस्थाका महामन्त्री भूपतिलाल […]
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पार्टीले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ । मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको वार्षिक कार्ययोजनामा […]
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग भेट गरेका छन् । गएको वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले फक्राउ पूर्जी जारी गरेपछि आईसीसीको सदस्य देशमा पुटिनको यो पहिलो भ्रमण हो । आईसिसी, […]
काठमाडौं । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि नगर परिक्रमा गराउने भएको छ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट अन्तर्गत पुर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । आज साँझ ५ बजे बिर्तामोडको मुक्ति चोकबाट काकडभिट्टा तर्फ जादै गरेको मे. १० प ३५४४ […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । मंगलबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को निर्वाचनमा एमालेले […]
काठमाडौं। विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको रोशी गाउँपालिका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा र बर्दियाको गेरुवा गाउँपालिका–२ का ४३ वर्षीय मानबहादुर चौधरी छन् । […]
झापा । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा १२९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल […]
काठमाडौं । एन्फा महिला लिग फुटबलको आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा […]
काठमाडौं । एन्फा महिला लिग फुटबलको आजको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा झापाको चन्द्रपुर र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका हुन् । चन्द्रपुरका […]