२०८२ वैशाख १०, बुधवार , १२:५१:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ। यसैगरी, सचिवालय […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ । ‘प्रि–ओपनिङ’ मा सामान्य बढेको […]

आइतवार, भदौ ९, २०८१

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्रीकुमार पाण्डेको १५ वर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र […]

आइतवार, भदौ ९, २०८१

भद्रपुर । स्व. उषा रेग्मीको प्रथम पुन्यतिथीको अवसरमा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ भद्रपुरको आयोजना तथा कनकाई अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविरमा ६० जनाले सेवा लिएका थिए । अपाङ्ग […]

आइतवार, भदौ ९, २०८१

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका-१ यासोक घर भई हाल कानेपोखरी-४ मा फुपूको घरमा बस्दै आएकी छगेन्द्र राना मगरको ८ वर्षीया […]

आइतवार, भदौ ९, २०८१

इलाम । दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका […]

आइतवार, भदौ ९, २०८१

झापा । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ । त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । सरकारले शेयर कारोबारमा हुने गैरकानुनी गतिविधि रोक्न कडा कानुन ल्याउने तयारी गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मस्यौदामा स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि सेयर बजारमा भित्री कारोबार गर्नेलाई […]

आइतवार, भदौ ९, २०८१

झापा । इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण थालेको छ । इजरायलमा क्षेप्यास्त्र र रकेट प्रहार गर्दै आएको आरोपसहित सेनाले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण थालेको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल […]

आइतवार, भदौ ९, २०८१