२०८२ मंसिर २९ सोमवार , ०९:३०:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । विश्व सम्पदा दिवस विभिन्न कार्यक्रमका साथ मानाइएको छ । सम्पदाको संरक्षणका लागि जनचेतना जगाउँदै आज काठमाडौँमा विश्व सम्पदा दिवस मनाइएको हो । १८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रूपमा मनाउने गरिन्छ । […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले कार्यान्वयन हुने खालको यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । बजेटलाई उत्पादन […]

शुक्रवार, वैशाख ५, २०८२

विराटनगर । लागूऔषध ब्राउन सुगार सहित सुनसरीबाट ११ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त टोलीले ११ जनालाई पक्राउ गरेको हो। संयुक्त प्रहरी टोलीले सुनसरीको कोशी […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । अहिलेको संविधान र व्यवस्थाको सुरक्षा […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । ब्राजिलका खेलाडी रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । नेपालको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएल हेर्न पूर्व निर्धारित समयमा कार्लोस नेपाल नआउने भएका हुन् । आकस्मिक बिरामीका कारण कार्लोस नेपाल आउन […]

शुक्रवार, वैशाख ५, २०८२

धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका-१ को बर्छेन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर […]

शुक्रवार, वैशाख ५, २०८२

झापा । सुडानका अर्धसैनिक र नियमित सेनाबीच भएको झडपमा अल–फासेरको डार्फर शहरमा ५७ जना नागरिकको ज्यान गएको छ । सेनासँगको युद्धमा अर्धसैनिक र्‍यापिड फोर्सेस (आरएसएफ) ले सेनाले नियन्त्रणमा लिएको डार्फर शहरमा गरेको झडप र गोलाबारीमा […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । बेङ्गलुरुमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु ६ खेलमा ८ […]

शुक्रवार, वैशाख ५, २०८२

ताप्लेजुङ । ​कञ्चनजंघा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजंघा हिरक महोत्सव-२०८२’ आयोजना हुँदैछ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव शुक्रबारदेखि आइतबार (५ देखि ७ गते) सम्म सञ्चालन हुनेछ। महोत्सवको […]

शुक्रवार, वैशाख ५, २०८२

झापा । कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली नोक्सान गरिदिने भएकाले गहुँबालीको विकल्पमा […]

शुक्रवार, वैशाख ५, २०८२