२०८२ मंसिर २९ सोमवार , ०९:३२:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौमा गर्न लागेको आन्दोलनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ । काठमाडौंमा यसअघि तोकिएको निषेधित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका […]

आइतवार, वैशाख ७, २०८२

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको घोषणा गरेका छन् । पुटिनका अनुसार इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको एलिमिनेटरमा आज चितवन एफसी र पोखरा थण्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुनेछ । यो खेलको विजेताले दोस्रो क्वालिफायरमा बुधवार धनगढीसँग खेल्नेछ […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् । विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो । ‘प्रधानमन्त्रीले ७ बजेको समय दिनु भएको छ । हाम्रो […]

शुक्रवार, वैशाख ५, २०८२

झापा । युक्रेनले अमेरिकासँगको खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर भएको घोषणा गरेको छ । युक्रेनी अर्थमन्त्री युलिया स्विरीडेन्कोले आशय ज्ञापनपत्रले आर्थिक साझेदारी सम्झौताका लागि मार्गप्रशस्त गरेको बताएको बीबीसीले जनाएको छ । उनले अन्तिम सम्झौतामा युक्रेनको पुनर्निर्माणका […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो । ‘यही २०८२ साल वैशाख ११ […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली गुजरात टाइटन्सले यस सिजनको बाँकी खेलमा घाइते भएका ग्लेन फिलिप्सको ठाउँमा दसुन शनाकालाई अनुबन्ध गरेको छ । शनाकाले यसअघि गुजरातबाट खेलिसकेका छन् र यस सिजनमा टोलीले उनलाई […]

शुक्रवार, वैशाख ५, २०८२

भद्रपुर । जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् । उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना […]

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौँ । नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह थपिएको हो । यो साता […]

शुक्रवार, वैशाख ५, २०८२