काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् । जितिया पर्वका अवसरमा उनले सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी […]
जनकपुरधाम । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका-३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल सोमबार मंगलबार नुहाउने क्रममा […]
झापा । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण हुन सकेन । […]
झापा । लेबनानको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा भइरहेको आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’ भएको प्रतिक्रिया दिएको छ । दुई दिनदेखि लेबनानमा हिजबुल्लाह समूहलाई लक्षित गरी इजरायलले आक्रमण बढाएपछि कयौँ व्यक्तिले ज्यान गुमानुका साथै लेबनानका अस्पतालहरू घाइतेहरूले […]
झापा । १७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । खेल भुटानको चाङलिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । भुटानसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा राणाले सोमबार […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई […]
काठमाडौं । नेपालमा विदेशी वस्तुको आयात बढ्दा निर्यात भने झन् झन् घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा आयात बढेको छ, निर्यात भने ओरालो लागेको छ । भन्सार विभागका अनुसार साउन […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक […]
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६७२ जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५७५ र भदौमा ५६ हजार ९७ जना युवाले श्रमस्वीकृति लिएर ७९ […]