२०८२ जेठ २४, शनिवार , १२:२६:३५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि इजरायली हवाई आक्रमणमा ५० बालबालिकासहित ५५८ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा १८०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । दशैँ शुरु हुन अब केही दिन मात्रै बाँकी छ । सरकारले दशैँमा काठमाडौं उपत्यका छोड्ने यात्रुका लागि यही असोज १२ गते शनिवारदेखि अग्रिम टिकट खुलाउने निर्णय गरिसकेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । दल […]

बुधवार, असोज ९, २०८१

झापा । अमेरिकामा आगामाी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्रोटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निशाना बनाइएको छ । एरिजोनामा रहेको ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको छ । प्रहरीले यस मामिलामा अनुसन्धान […]

बुधवार, असोज ९, २०८१

बिर्तामोड । ट्रकमा आगजनी गर्दै चालकलाई मार्न खोजेको आरोप लागेका झापाका दुईजनामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था पिडिएफका झापा संयोजक […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताएका छन् । जितिया […]

बुधवार, असोज ९, २०८१

झापा । चट्याङ लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ। दमक-४ मा ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो। स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा रहेका उनलाई गएराति १० बजे भान्सा कोठा अगाडि […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुले […]

बुधवार, असोज ९, २०८१

झापा । एएफसी २० वर्षमुनीको एशियन कप छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल न्यु ताइपेई सिटीमा दिउँसो ३ बजे शुरु हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको […]

बुधवार, असोज ९, २०८१