२०८२ पौष २ बुधवार , ०१:००:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति […]

आइतवार, वैशाख २१, २०८२

झापा । अष्ट्रेलियामा भएको आम चुनावमा अहिलेका प्रधानमन्त्री एन्थनी अल्बनीजले दोस्रो पटक जितेका छन् । लेबर पार्टीका नेताको रूपमा उहाँले एकपक्षीय जित हासिल गर्नुभएको र फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने निश्चित भएको बीबीसीले जनाएको छ […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभाव रहेको र यसका लागि अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाईट रायडर्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन […]

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार […]

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते बुधवार खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले छुट भएका बालबालिकालाई नौ प्रकारका नियमित […]

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने बताएका छन्। शुक्रबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्यालय शिक्षा विधेयकलाई यसै […]

शुक्रवार, वैशाख १९, २०८२

झापा । भारतको राजधानी शहर दिल्लीमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण घर भत्किँदा दिल्लीको नजफगढमा चार जनाको ज्यान गएको छ । तीन बालबालिका र एक महिलाको ज्यान गएको उद्धारकर्तालाई उद्दृत गरी […]

शुक्रवार, वैशाख १९, २०८२