काठमाडौं । देशका विभिन्न पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने सात ठाउँको सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिकाको वडा ४ बरुण र मकालु […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रूपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने गरेको छ । आयोगले हिजो सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी अर्थात् ११ […]
काठमाडौं । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो । सामाजिक सुरक्षा […]
झापा । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाईलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुआत गरेका छन् । गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड […]
काठमाडौं । दशैँ शुरु भएसँगै काठमाण्डौ उपत्यका र अरु शहरबाट गाउँघर फर्कनेको संख्या बढ्न थालेको छ । आज दशैँको घटस्थापनासँगै घर फर्कनेको चहलपहल बढेको हो । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैँ बिदा शुरु […]
झापा । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेर दुई लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि भदौ ३१ गते सुनको […]
झापा । झापामा जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीबाट २४ थान हतियार, ५ हजार ६९० वटा गोली र १८० सेल अश्रुग्यास लुटिएको छ । आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न […]
कञ्चनपुर । सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ । यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभुत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर […]
काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । उहाँको ठाउँमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाई नियुक्त गरिएको छ । यसअघिको सरकारले प्राधिकरणका कार्यकारी […]
काठमाडौं । नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ४–० गोलको फराकिलो अन्तरले जीतेसँगै नेपाल अन्तिम चारमा पुगेको हो । दुई खेलमा […]