काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ भएको छ। शुक्रबारदेखि विभिन्न ५० केन्द्रमा उत्तरपुस्तिका परीक्षण आरम्भ भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रण डा. गणेशप्रसाद भट्टराईले […]
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाण्डौमा पानी पठाउन रोकिएको छ । खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङबाट पानी आउन बन्द भएसँगै काठमाडौं […]
काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबार अपराह्न एक बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने […]
झापा । पोपका रूपमा आफ्नो एआई फोटो शेयर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट पोपका रूपमा ट्रम्पको एआई फोटो शेयर भएपछि क्याथोलिक समूहहरूले कडा आपत्ति जनाएका बीबीसीले […]
काठमाडौं । नेपाल कम्पोस्ट सचेतना सप्ताह–२०८२’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो समुदाय कम्पोस्टबाट शुरु हुन्छन्’ भन्ने नाराका साथ नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने कार्यक्रममा कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौशीखेती तथा यससम्बन्धी विभिन्न […]
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उनले चार महिनामा ३० हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । पाँच कट्ठा […]
काठमाडौं । माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् […]
काठमाडौं । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको […]
काठमाडौं । आज विश्व हाँसो दिवस, नेपालमा पनि मनाइँदैछ । यो दिवस हरेक वर्ष मे महिनाको ४ तारिखमा मनाइन्छ । विश्व हाँसो दिवसको यस वर्षको नारा ‘स्वास्थ्य, शान्ति र खुशीका लागि हाँसो’ रहेको छ । […]