काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ । थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा रहेको राधेराधे कम्प्लेक्समा आगलागी भएको छ । विद्युत सर्ट भएर बिहानैदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । आगो निभाउन सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ । आगलागी नियन्त्रणका लागि […]
झापा । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्किएमा शान्ति वार्ता हुँदैछ । आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम भने नरहेको बीबीसीले जनाएको छ । […]
काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ हाराहारी पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड ७९ लाख […]
झापा । दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १५ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका केही […]
काठमाडौं । शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९६ अङ्कले घटेर २ हजार ६२० दशमलव २७ विन्दुमा झरेको छ । आज विकास बैंक […]
काठमाडौं । सिटामोल तथा जीवनजल खरिदका लागि स्वास्थ्य सेवा विभागले नेपाल औषधि लिमिटेडलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि […]
इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले २० किलोमिटर फिक्कल-नयाँबजार सडक कालोपत्र गरेपछि आवतजावतमा सहज भएसँगै माईजोगमाईमा पर्यटक पुग्न थालेका […]
झापा । झापाको हल्दिवारीमा चर्पी बसेकै ठाउँमा एक जनाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएका हल्दिबारी गाउँपालिका-२ आसमानबारी बस्ने ४२ वर्षीय दिलबहादुर राजवंशी गएराति चर्पी गएका थिए । उनका दाइ राजकुमार राजवंशीले आज […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गरेका छन् । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा […]