काठमाडौँ । दसैँ बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको छ । आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाको अवधिमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने भएको हो । […]
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औँ क्षेत्रीय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]
झापा । इजरायलले एकै दिन लेबनानका १२० ठाउँमा हवाई आक्रमण गरेको छ ।हिजबुल्लाह समूह लक्षित एक सयभन्दा बढी लडाकु विमानबाट इजरायलले ती क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँमा कैयौं […]
भद्रपुर । भद्रपुर ६ नम्बर वडा कार्यालयले बडादसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा वडा कार्यालयले दुई सय महिलालाई खाजा नास्तासहित साडी र गम्छा वितरण गरेको छ। वडा कार्यालयले विभिन्न दाताबाट […]
काठमाडौं । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ। रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की […]
काठमाडौं । आज सुनको भाउ घटेको छ । सुनको भाउ ४०० रुपैयाँले घटेर तोलाको १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख […]
काठमाडौं । बाढी पहिरोले ठप्प रहेको कान्ति लोकपथ आजदेखि सञ्चालनमा आएको छ । बाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माण गरेपछि आजदेखि गाडी सञ्चालनमा आएको हो । १० दिनदेखि बन्द रहेको सडक आज बिहानदेखि खुले […]
काठमाडौं । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम जरीमाना गरेको छ । यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई […]
काठमाडौं । क्यानडा एचपीविरूद्धको ३ म्याचको श्रृंखला नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा १० रनको जितसँगै श्रृंखला नेपालको पोल्टामा आएको हो । यस श्रृङखलामा नेपालले कप्तान रोहितकुमार पौडेलसहित केही मुख्य खेलाडीलाई विश्राम दिएको […]
काठमाडौं । जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भएर काठमाडौँ बस्ने २८ वर्षीय पारस कार्की छन् । उनले जापान पठाउँछु भनेर दुई जनासँग २ […]