२०८२ असार १, आइतवार , ०१:१३:४६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

दमक । झापाको दमकमा बोलेरो जिपको ठक्करबाट एकजना किशोर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान ५ः४५ बजे दमक–४ चिया दोकानमा जिपको ठक्करबाट दमक–९ बस्ने १७ वर्षीय प्रज्ज्वल श्रेष्ठ गम्भीर घाइते भएका […]

बिहिवार, कार्तिक २९, २०८१

बाकु । अमेरिकी अधिकारीहरूले डोनाल्ड ट्रम्पको आगामी प्रशासनमा पनि टिकेर रहने द्विदलीय परियोजनाका रूपमा सन् २०५० सम्ममा आणविक ऊर्जालाई तीन गुणा गर्ने नयाँ योजनाहरू बुधबार घोषणा गरेका छन् । ह्वाइट हाउसले गत वर्ष गरेको प्रतिबद्धता […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बैठक राखेको हो । […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । विश्वभर प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले ‘कबड्डी ४’ को रेकर्ड तोड्दै सबैभन्दा बढी कमाउने नेपाली फिल्म बनेको छ। फिल्मले मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले बताए। […]

बिहिवार, कार्तिक २९, २०८१

बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ । दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् । मंगलवार बिहान अन्दाजी १०ः३० […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । आज सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । कर्णालीले भारतीय राष्ट्रिय […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो । आईक्यू एयरको बिहान ९ः३० बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १७० रहेको छ । […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०/०८१ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुला गरिएको छ […]

बिहिवार, कार्तिक २९, २०८१

पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी […]

बिहिवार, कार्तिक २९, २०८१