काठमाडौं । यही मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित वित्तीय ठगी डरलाग्दो गरेर बढिरहेको जनाएको छ । साइबर प्रविधिमा आधारित ठगीबारेको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै राष्ट्र बैंकले यस्ता ठगी बढिरहेको जनाएको हो । प्रतिवेदनमा ठगीमा सामाजिक […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पुर्वसभामुख ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘२०४६ सालमा […]
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि सोमबार गरिने भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको थियो । कान्छो छोरा निमेष लण्डनमा रहेको र उनी आएपछि सोमबार […]
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । ‘कार्यालयमा […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले भोलि धनगढीमा र्याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले भोलि धनगढीको चौराहदेखि रङ्गशालासम्म र्याली आयोजना गर्ने भएको हो । र्यालीमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ […]
झापा । जर्मनीका ३२ लाख जना वृद्धवृद्धा गरिबीको जोखिममा रहेको पाइएको छ । जर्मन समाचार एजेन्सी डीपीएका अनुसार युरो स्ट्याटको तथ्याङ्कले ६५ वर्ष र ६५ वर्षभन्दा माथिका ३२ लाख जना जर्मन गरिबीको जोखिममा रहेको देखाएको […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९८ अङ्कले बढेर २ हजार७५३ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३६ मिनेटमा नेप्से २ हजार […]
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे ढुंगानाको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिए । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् । ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन […]