२०८२ असार ३, मङ्गलवार , १२:४५:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब रु. ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका वडा नम्बर ४ घर भई भक्तपुरको मध्यपुर ठिमी बस्ने २४ वर्षीया नवीना दाहाल रहेकी […]

बुधवार, मंसिर ५, २०८१

झापा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गरेका छन् । जसमा आणविक शक्तिद्वारा समर्थित कुनै पनि देशले रुसमाथि गरेको परम्परागत आक्रमणलाई आफ्नो देशमाथि गरेको संयुक्त आक्रमण मानिने उल्लेख छ । युक्रेनमा […]

बुधवार, मंसिर ५, २०८१

झापा । स्पेनका चर्चित टेनिस खेलाडी राफेल नडालले सन्न्यास लिएका छन् । ३८ वर्षीय नडालले मङ्गलवार डेभिस कपमा आफ्नो अन्तिम खेल खेले । यो खेलमा नडाल लगातार दुई सेटमा ६–४, ६–४ ले नेदरल्यान्ड्सका बोटिक वानसँग […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । हिजो ५१ अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभरको उतारचढावबीच नौ दशमलव शून्य नौ अङ्कले बढेर २ हजार ७११ दशमलव ७५ विन्दुमा पुगेको छ । […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान जनरल […]

बुधवार, मंसिर ५, २०८१

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । ‘चुनाव लड्दा हामी आ–आफ्नो […]

बुधवार, मंसिर ५, २०८१

झापा । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तत्काल युद्धविराम र आणविक हतियारमुक्त क्षेत्र स्थापना गर्न आह्वान गरेका छन् । आणविक हतियार र अन्य सामूहिक विनाशका हतियारहरू मुक्त मध्यपूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको पाँचौं सत्रमा आफ्नो […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत […]

बुधवार, मंसिर ५, २०८१

सुनसरी । सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिवन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त प्रहरी टोलीले मंसिर ५ गते सुनसरी कोशी गाउँपालिका-१ छोटी […]

बुधवार, मंसिर ५, २०८१