काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न अनुमति दिएका छन्। मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले उपनिरवाचनमा सेना परिचालन गर्ने सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनको स्वीकृति प्रदान […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा […]
झापा । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले बताएका छन्। पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा दिएकोमा राष्ट्रपति पौडेलले मंसिर १० देखि लागू हुनेगरी स्वीकृत गरेको […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य तीन अङ्कले घटेर २ हजार ६६७ दशमलव ४० विन्दुमा झरेको छ । आज लगानी र उत्पादन बाहेक […]
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् । लेभिटलाई उनी आबद्ध टोली काठमाडौं गुर्खाजले भव्य स्वागत गरेको छ । उनलाई ढाकाटोपी र खादा लगाइदिएर बाजागाजासहित स्वागत गरिएको […]
झापा । गिरफ्तारीबाट बच्नका लागि सेन्ट्रल मेक्सिकोको एउटा सानो शहरमा प्रहरी प्रमुखले आफ्नै ज्यान लिएका छन् । भ्रष्टाचार विरोधी छापा मार्ने क्रममा पक्राउ गर्न सेना आएपछि प्रहरी प्रमुखले आफैंलाई गोली प्रहार गरेका सीबीएस न्युजले जनाएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले […]