२०८२ असार ५, बिहिवार , ०१:२९:१५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । विभागले हिजो बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । भोलिदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चितवन राइनोजले पाकिस्तानका सोहिल तानभिरलाई अनुबन्ध गरेको छ । बायाँ हाते पेस बलर तानभिरलाई अनुबन्ध गरेको टोलीका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिएका हुन । […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६०० रुपैयाँले बढेर एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको अवैध गतिविधि तुरुन्त रोक्न सहमति जनाएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेखेका छन्, ‘मेक्सिकोका नयाँ राष्ट्रपति क्लाउडिया सिनबाम पार्डोसँग भर्खरै अत्यन्तै फलदायी […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो । गत साउन ११ गते आर्थिक वर्ष २०८१/८२ […]

शुक्रवार, मंसिर १४, २०८१

ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ। हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ […]

शुक्रवार, मंसिर १४, २०८१

झापा । हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले मौद्रिक आर्थिक वर्ष २०८०\८१ को पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्न लागेको हो । केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको […]

शुक्रवार, मंसिर १४, २०८१