२०८२ असार ५, बिहिवार , ०१:४५:०९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल एक स्थान सुधार गर्दै १७५ औं स्थानमा आइपुगेको छ । […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा […]

शुक्रवार, मंसिर १४, २०८१

झापा । थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ। दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । आगामी मंसिर २२ गतेदेखि काठमाडौंमा सुरू हुने काभा पुरुष भलिबल च्याम्पियनसीपमा पाँच टोलीहरूले खेल्ने भएका छन् । प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ । यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । श्रीलङ्काका […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली मंसिर १७ देखि २० गतेसम्म औपचारिक भ्रमणका लागि चीनमा रहनेछन्। चिनियाँ प्रधामन्त्री ली छ्याङले प्रधानमन्त्री […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका १ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । शनिबारदेखि सबैको व्यग्र प्रतिक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुँदैछ । एनपीएलमा सहभागी सबै टोलीहरू अन्तिम तयारीका लागि काठमाडौं आइ पनि सकेका छन् । टिमले अन्तिम तयारी गरिरहँदा टिममा […]

शुक्रवार, मंसिर १४, २०८१

झापा । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गबीच भेटवार्ता भएको छ । फ्लोरिडाको मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटपछि यसअघि चिसिएको उनीहरूको सम्बन्धमा एक […]

शुक्रवार, मंसिर १४, २०८१