काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलवार अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्ताराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई […]