२०८२ पौष १ मङ्गलवार , ०७:१२:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापा हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–२ घर भई हाल मोरङ रतुवामाई–९ का राम भट्टराईको ट्रयाक्टरमा काम गर्दै आएका २२ वर्षीय सुदीप यादव गएराति मृत अवस्थामा फेला […]

बिहिवार, जेठ २९, २०८२

झापा । अमेरिकाको लस एन्जलसमा रातको समयमा कर्फ्यु लगाएपछि स्थिति सामान्य देखिएको छ । धेरै दिनको विरोध प्रदर्शनपछि कर्फ्यु लगाइएको पहिलो रातमा ४०० जना पक्राउ परेपछि अवस्था सामान्य हुँदै गएको बीबीसीले जनाएको छ । पक्राउ […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा विभिन्न कार्यक्रमसहित हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । सुनको भाउ आज एक हजार ६०० रुपैयाँले बढेको छ । सुन आज तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक […]

बिहिवार, जेठ २९, २०८२

झापा । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले इराकमा रहेको दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ । सुरक्षा जोखिम बढेका कारण बगदादमा रहेका गैर–आवासीय अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई इराकबाट बाहिर लाने अमेरिकी सरकारी […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आउँदो असार १८ गते आउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक […]

बिहिवार, जेठ २९, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गरेका छन् । सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ श्ययाबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले […]

बुधवार, जेठ २८, २०८२

काठमाडौं । गर्मी अत्याधिक बढेपछि चितवनको भरतपुर महानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । महानगरपालिकाले आजदेखि पर्सि शुक्रवारसम्म विद्यालयमा बिदा दिएको हो । जेठ ३१ गते शनिवार परेकाले भरतपुरका विद्यालय अब असार १ गते आइतवार खुल्नेछन् […]

बुधवार, जेठ २८, २०८२

काठमाडौं । लगातार दुई दिन दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६९ अङ्कले घटेको हो । नेप्से परिसूचक दुई हजार ६६४ दशमलव […]

बुधवार, जेठ २८, २०८२