२०८२ मंसिर २७ शनिवार , ०६:०६:२० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

फिदिम । भारतको प्राविधिक सहयोगमा पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । […]

आइतवार, असार १, २०८२

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा […]

आइतवार, असार १, २०८२

काठमाडौं । फिफा क्लब विश्वकप आजदेखि शुरू भएको छ । अमेरिकाको फ्लोरिडामा आज बिहान भएको उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले […]

आइतवार, असार १, २०८२

काठमाडौं । प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक […]

आइतवार, असार १, २०८२

काठमाडौं । लोक सेवा आयोग स्थापनाको आज ७५औँ वार्षिकोत्सव, आयोगले यसवर्ष हीरक महोत्सवका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका […]

आइतवार, असार १, २०८२

झापा । आज हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अब अगाडि नबढ्ने ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले घोषणा गरेका छन् । मस्कटमा हुन लागेको इरान–अमेरिका वार्ता अब नहुने ओमानले बताएको बीबीसीले जनाएको छ । […]

आइतवार, असार १, २०८२

काठमाडौं । स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे शुरु हुनेछ । नेपालले आफ्नो […]

आइतवार, असार १, २०८२

काठमाडौं । लगातारको वर्षाले नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेको छ । अहिले धनकुटाको मछुवाघाटमअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । यस्तै देशका अरू केही […]

आइतवार, असार १, २०८२

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि […]

शुक्रवार, जेठ ३०, २०८२

झापा । उत्तर कोरियाले दोस्रो प्रयासमा युद्धपोत प्रक्षेपण सफल भएको दाबी गरेको छ । झन्डै एक महिनाअघि पहिलो प्रक्षेपण प्रयासका क्रममा डुबेको ५ हजार टन क्षमताको युद्धपोत दोस्रो प्रयासमा सफलतापूर्वक प्रक्षेपण भएको राज्य सञ्चारमाध्यमलाई उद्धृत […]

शुक्रवार, जेठ ३०, २०८२