काठमाडौं । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरिका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्। सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी […]
काठमाडौं । हिजोदेखिको वर्षाका कारण देशभरका सात ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार पाँचथर, ओखलाढुङ्गा, काभ्रे, रसुवा, सिन्धुली, मुस्ताङ र म्याग्दीमा सडक अवरुद्ध भएको हो । काभ्रेको कोक्सिकुना, बिरुवाडाँडा, नमोबुद्ध र […]
काठमाडौँ । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर […]
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय […]
विराटनगर । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ । राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले […]
झापा । चिनियाँ राष्ट्रपति सी जीन पिङले आज क्यानडा, जापान र थाइल्यान्डका समकक्षीहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आज सीसँग भेटवार्ता गर्ने उहाँको कार्यालयले जनाएको छ । यो भेटवार्ता क्यानडाको वर्षौंको खराब […]
विराटनगर । जिल्ला प्रशासन कार्यालय, सुनसरीले निरन्तर वर्षा भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्तिक १५ गते सम्म जिल्लाभरि वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई […]
काठमाडौं । आज सुनको भाउ बढेको छ । आज सुन दुई हजार सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रावार सुन तोलाको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गर्नु भएको छ। आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरुमा विद्युत लाइन […]
काठमाडौं । खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका छन् । भद्रपुर विमानस्थल भने खुल्ने क्रममा विमानस्थल कार्यालयले जनाएको छ । हिजो र आजको वर्षाका कारण हवाई यातायात प्रभावित […]