२०८२ चैत १६ सोमवार , ११:२५:४७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले हराएको हो । कर्णालीले दिएको १२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ ओभर २ […]

सोमवार, चैत ९, २०८२

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतारा नआउनु सझुाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशीक रोजगार नगइ सुख छैन । युद्धको प्रवाह […]

सोमवार, चैत ९, २०८२

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म ५ अर्ब […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने विश्वास व्यक्त गर्नु भएको छ। सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी एक कार्यक्रममा बोल्दै उहाँले हिउँदे वर्षाका कारण […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा बिग्रिएर सडकमा रोकी राखिएको ना.६ ख ३१०६ नम्बरको ट्रकमा बा.७२ प […]

सोमवार, चैत ९, २०८२

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बिच अघि बढाइएका सङ्घीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षाजस्ता विधेयक संसद् विघटनसँगै निष्क्रिय भएका छन् । सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी व्यवस्थापन, सुरक्षा र शिक्षासँग […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । गएको फागुन २१ गते भएको चुनावबाट निर्वाचित सांसदहरूको शपथ र संसद् बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ आउँदो ११ गते हुने भएको छ । नेपाली कांग्रेसका सांसद […]

सोमवार, चैत ९, २०८२

विराटनगर । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङमा तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भइरहँदा पोल्ट्री व्यवसायी र किसानहरूमा त्रास बढेको छ। हालसम्म जिल्लाका पाँचवटा पोल्ट्री फार्ममा संक्रमण […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । एल निनोको खतरा बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घले नयाँ जलवायु चेतावनी जारी गरेको छ । एल निनोका कारण पृथ्वीको जलवायु सन्तुलन खलबलिने क्रम बढेको संयुक्त राष्ट्रसङ्घको मौसम निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । […]

सोमवार, चैत ९, २०८२