२०८२ असार १३, शुक्रवार , ०४:४२:५६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ […]

शुक्रवार, पौष १९, २०८१

मोरङ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । पुष १८ गते साँझ भारत बाट नेपालतर्फ आउदै गरेका सुनसरी इटहरी उप-महानगरपालिका-४ का १९ बर्षीय बिजय लिम्बुलाई १ […]

शुक्रवार, पौष १९, २०८१

झापा । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ । एमसीसीले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता रकम प्रदान गर्ने भएको हो । अमेरिकी अनुदान […]

शुक्रवार, पौष १९, २०८१

मोरङ । मोरङको विराटनगर महानगरपालिका-४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुष १८ गते राती ८ बजे अस्पतालमा पार्किङ गरी राखेको को.२३ प ६१७६ र प्रदेश १-०२-०४४ […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । ‘बोर्डर–गाभस्कर ट्रफी’ अन्तर्गत अस्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १८५ रनमा अलआउट भएको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिलो पारीको ब्याटिङ गरेको भारत पहिलो दिनको चिया समयपछि १८५ […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ । शुक्रबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कार्यालय बैठक बोलाइएको हो । यो बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय […]

शुक्रवार, पौष १९, २०८१

झापा । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका अनुसन्धानकर्ताहरूले आजका लागि पक्राउ प्रयास स्थगित गरेका छन् । युनको घरबाहिर रहेका सुरक्षा टोलीले अवरोध गरेपछि ६ घण्टासम्मको प्रयास स्थगित भएको […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन्। उनले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गर्न निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गरिनुपर्ने सिंहले बताए। ‘भ्रष्टाचारको […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा प्रतियोगिता हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष […]

शुक्रवार, पौष १९, २०८१