झापा । दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६०० जनाको ज्यान गएको मानव अधिकार सङ्गठनले जनाएको छ । दक्षिण सिरियामा भएको पछिल्लो हिंसामा ५९४ जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) लाई उद्धृत गर्दै […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । समारोहमा नेकपा एकता राष्ट्रिय […]
काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको समग्र अवस्था ठीक रहेको बताउनुभएको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले गृह मन्त्रालय शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिकको जीउधनको रक्षा […]
काठमाडौं । नेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनु भएको छ। उहाँले दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट […]
काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्को शिक्षा, स्वास्थ्य तथा […]
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल तोकिएकै समयमा हुने बताएको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो । फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत आउँदो भदौ […]
काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको हालै बसेको बैठकले आगामी आवका लागि रु एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको […]
काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममार्फत ठगी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय […]