पाँचथर । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनुपर्ने थियो। बाढीले हेवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी नै थियो। तर आर्थिक वर्ष […]
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध […]
धनगढी । कैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति आगलागी भएको हो । स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप […]
झापा । झापाको मेचीनगरबाट लागूऔषध गाँजासहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो […]
काठमाडौं । देशभर पानी परिरहेका बेला पनि आगलागीका घटनाका भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो र अस्ति मात्रै छ वटा आगलागीका घटना भएका छन् । त्यसबाट छ जनाको ज्यान […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्था बाहेक भुक्तानीको काम गर्ने अरू संस्थालई छ वटा पूर्वशर्त राखेको छ । केन्द्रीय बैंकले लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै यस्ता शर्त अघि सारेको हो […]
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । केन्द्रीय पार्टी कार्यालय च्यासलमा ११ बजे बस्ने बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा […]
झापा । आज साउन महिनाको पहिलो सोमवार । विगतका वर्ष झैँ यस वर्ष पनि पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालुहरूको भीड लागेको छ । अर्जुनधारा जलेश्वरधाम झापासहित विभिन्न जिल्लाका श्रद्धालुहरू साउनी पर्वमा जल […]
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि […]
कैलाली । कम बजेटका कारण महाकाली ‘करिडोर’ निर्माणको काम प्रभावित भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा करिडोर निर्माणका लागि २२ करोड ९७ लाख रुपैया बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिङ्कर सडक) योजना […]