झापा । गाजामा हवाई जहाजमार्फत खाद्यान्नलगायतको राहतसामग्री खसालिएको छ । इजरायली सेनाले गाजामा हवाई जहाजमार्फत राहत खसालेको हो भने जोर्डन र यूएईले पनि चाँडै हवाई जहाजमार्ग प्रयोग गर्ने तयारी गरेका बीबीसीले जनाएको छ । तर […]
काठमाडौं । एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आउँदो सेप्टेम्बर ९ देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा प्रतियोगिता हुँदैछ । एशियाली क्रिकेट परिषद् ९एसीसी० ले प्रकाशित गरेको खेल तालिका […]
काठमाडौं । आज ७६ औँ हलोक्रान्ति दिवस । लमजुङको सुन्दरबजार नगरपालिका–४, दुराडाँडा अर्चल्यानीमा रहेको ऐतिहासिक हलोक्रान्ति स्थल बाटेगरामा यो दिवस मनाईंदै छ । ‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता रहेको तत्कालिन राणाकालिन समयमा २००६ साल […]
झापा । झापामा जङ्गली हात्तीले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्। मर्निङ वाकका क्रममा दमक-१ का ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राईलाई हात्तीले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]
विराटनगर । कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका […]
झापा । थाइल्यान्डले कम्बोडियासँग युद्ध हुन सक्ने चेतावनी दिएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको भयङ्कर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताउनुभएको बीबीसीले जनाएको छ । यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा १६ […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा रु. ४७ अर्ब ६० करोड छ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा रु. दुई […]
काठमाडौं । सिङ्गापुरमा भइरहेको विश्व एक्वेटिक्स च्याम्पियनशिपमा नेपालबाट चार जना पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति सिङ्गापुर प्रस्थान गर्ने छ । प्रतियोगितामा २/२ जना पुरुष र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० वटा ‘डीप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नु भएको छ। शुक्रबार राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच […]