झापा । झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी […]
झापा । श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती। पौराणिक ग्रन्थका अनुसार जलमा डुबेको पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले यसै दिन वराह अवतार लिएका थिए। पृथ्वीको उद्धार गरी मानव बसोबासयोग्य बनाएको विश्वास गरिन्छ।वराहजयन्तीका अवसरमा भगवान् विष्णुको […]
झापा । आफ्नै भतिजको कुटपिटबाट खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो। शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान […]
कञ्चनपुर । भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट […]
काठमाडौं । आइतबार पाँचवटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ। अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई सात दिनभित्र हाजिर हुन […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवाद अन्त्य गर्न आफ्नो पहलमा वार्ता अगाडि बढिरहेको बताउनुभएको छ । स्कटल्याण्ड भ्रमणमा रहेका ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा ‘युद्ध रोक्न सन्देश दिने कार्य’ भइरहेको […]
काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने […]
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत ठप्प […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ । विशेषगरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका जिल्लामा […]