२०८२ पौष ६ आइतवार , ०६:४१:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । बङ्गलादेशको अन्तरिम सरकारले विगतको सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको अवसरमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने जनाएको छ । झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो । प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसँग […]

आइतवार, साउन १८, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि बजार जोखिममा परेको हो । पाँचधारे बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि […]

आइतवार, साउन १८, २०८२

झापा । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा १२९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेन्ग कोरेनलाई पराजित गरेका छन् । भारतको नोएडामा हिजो भएको बान्टमवेट श्रेणीमा भएको खेलमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन […]

आइतवार, साउन १८, २०८२

झापा । हमासले इजराइलको जेरुशेलमसहित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने अडान राखेको छ । गाजामा युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला हमासले आफ्नो शर्त अगाडी सारेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका […]

आइतवार, साउन १८, २०८२

पर्वत । लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले […]

आइतवार, साउन १८, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवनको उद्घाटन गर्नुभएको छ। कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुले सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा नकारात्मक समाचारले प्राथमिकता […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा सातै प्रदेशमा युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । मन्त्री तेजुलाल चौधरीले आफूले एक वर्षमा गरेका काम, प्रगति र अबको रणनीति […]

शुक्रवार, साउन १६, २०८२

झापा । झापाको कनकाईमा ठुलो मात्रामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुली भिमान नगरपालिका-१० बस्ने २६ वर्षीय विनोद बि.क. र झापा गाउँपालिका-३ बस्ने २४ वर्षीया प्रेमकला महतो रहेका छन् । आज बिहान […]

शुक्रवार, साउन १६, २०८२