२०८२ असोज ८, बुधवार , ०४:४६:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा शर्ट सर्किटका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एशियाली युथ टेबल टेनिस प्रतियोगिता’ मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च […]

आइतवार, जेठ ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि टर्कीको इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्ताको […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । शेयर बजार लगातार छैटौं कारोबार दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७९ अङ्कले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको छ । आज होटल, माइक्रोफाइनान्स र […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सले रोभम्यान पावलको ठाउँमा शिवम शुक्लालाई टोलीमा अनुबन्ध गरेको छ । प्लेअफ दौडबाट बाहिरिइसकेको कोलकाताले लिगको आफ्नो अन्तिम खेलका लागि वेस्ट इन्डिजका पावेलको ठाउँमा मध्य […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेश प्रदेश, आर्थिक मामिला तथा […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । अहिले काठमाडौं उपत्यका सहितका जिल्लाहरुमा अहिले पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित सर्लाही, […]

आइतवार, जेठ ४, २०८२

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे ’सगरमाथा कल फर एक्शन’ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अस्ति शुक्रवारदेखि शुरू भएको संवाद आज घोषणापत्र जारी गर्दै सकिएको परराष्ट्रमन्त्री डा. आरजु राणा […]

आइतवार, जेठ ४, २०८२