२०८२ पौष ७ सोमवार , ०३:३९:२० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

लमजुङ । लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। ग.प्र. ०४–००१ ह २०४ नम्बरको उक्त अटो सुन्दरबजार नगरपालिका–७ पोखरेल गाउँको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा सुन्दरबजार नगरपालिका-६ की […]

सोमवार, साउन २६, २०८२

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र खारेजसँगै १८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले दूधकुण्ड मेला भर्न गएका ७०० जनाभन्दा धेरै दर्शनार्थीको स्वास्थ्य परीक्षण गरेको छ । जनैपूर्णिमाको अवसरमा दूधकुण्ड पोखरीमा लागेको मेलाको अवसरमा रेडक्रसले ७०० जनाभन्दा धेरै दर्शनार्थीको स्वास्थ्य परीक्षण […]

सोमवार, साउन २६, २०८२

खोटाङ । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक […]

सोमवार, साउन २६, २०८२

जाजरकोट । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसीकोट १३ को नाममा रहेको […]

सोमवार, साउन २६, २०८२

झापा । बिर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उहाँले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी नगरभित्रैका कृषकको ‘अर्ग्यानिक’ उत्पादन हुन् […]

सोमवार, साउन २६, २०८२

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]

सोमवार, साउन २६, २०८२

झापा । अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि बेलायत, फ्रान्स […]

सोमवार, साउन २६, २०८२

पर्वत । लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भीरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँ नै जोखिममा परेको हो । त्यहाँ आधा दर्जन घरपरिवारको बसोबास […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतवार समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को पराकिलो हार बेहोरेको थियो […]

सोमवार, साउन २६, २०८२