२०८२ असोज ८, बुधवार , ०५:५७:१८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ५०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निर्णय अधिकारलाई पुनः वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आजको दिन […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो । कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । नेकपा (एमाले) को कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर आज बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यस क्षेत्रमा सुरक्षा संवेदनशीललाई ध्यानमा राखेर झन्डै चार हजारको सङ्ख्यामा प्रहरी परिचालन […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौँ । गणतन्त्र स्थापनापछिका १७ वर्षमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको छ । विशेषगरी सङ्क्रामक रोग नियन्त्रण, मातृ तथा बाल स्वास्थ्यमा सुधार र स्वास्थ्य सेवा पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको छ । वि.सं […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । सरकारले आज आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट पेश गर्ने कार्यक्रम छ । राष्ट्रिय योजना […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताएका छन् । बिहीवार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनले […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । […]

बिहिवार, जेठ १५, २०८२

पाँचथर । पाँचथरमा करेन्ट लागेर एक विद्युत् कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । हिजो साँझ अन्दाजी ७ बजे पाँचथर मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा रहेको सौर्य ऊर्जा मिनी ग्रीड विद्युतीय कार्यालयमा कार्यरत सोही ठाउँ बस्ने ४१ वर्षीय […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त […]

बिहिवार, जेठ १५, २०८२