२०८१ मंसिर ११, मङ्गलवार , ०४:१५:०४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७०० रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबिच छलफल सुरु भएको हो । बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । […]

आइतवार, साउन १३, २०८१

झापा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को बढ्दो सङ्क्रमणप्रति चिन्ता व्यक्त गरेको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली […]

आइतवार, साउन १३, २०८१

कैलाली । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया […]

आइतवार, साउन १३, २०८१

झापा । साउनको दोस्रो सातासम्म आइपुग्दा झापामा ९२ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको […]

आइतवार, साउन १३, २०८१

झापा । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको मृत्यु भएको हो । […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । ललितपुरमा सात र कैलालीमा […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक ‘सर्किट ब्रेक’ लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले कृषि फर्म र एउटा घर बगाउँदा कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना […]

आइतवार, साउन १३, २०८१