२०८१ मंसिर १२, बुधवार , ११:०४:०३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार १०० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११३ दशमलव ४२ अङ्कले बढेर २ हजार ६८१ दशमलव ५६ विन्दुमा पुगेको छ । […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका परिवारका सदस्यलाई सौर्य एयरलाइन्सले रोजगारी दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एयरलाइन्स व्यवस्थापनले परिवारका सदस्यलाई योग्यताअनुसार रोजगारी दिने […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । पेरिस ओलम्पिकको ुशुटिङु मा नेपालकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी छिन् । आज भएको महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले ६०७ दशमलव ८ पोइन्ट्स प्राप्त […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । प्रतिनिधिसभाका संसदहरुले हवाई र सडक दुर्घटना हुन नदिन विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारुढ कांग्रेस सांसद राजेन्द्र बजगाईं, एमालेकी सचेतक सुनिता बराल लगायतका सांसदहरुले हवाई र […]

आइतवार, साउन १३, २०८१

झापा । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना बेपत्ता भएका छन् । चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटिभी) ले ११ जनाको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी शुक्रबार दिउँसोसम्म १३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा २ जना, […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गोरखाको धार्चेमा गएको पहिरोमा परेकाहरूलाई उद्धारका लागि सरकारले विलम्ब गरेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोलेका सांसद बजगाईले धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्ला रेसेफाँटको […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) लाई आइतबार बिदाइको तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आइतवार जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ। ‘आज जिल्ला सुरक्षा समितिको बैठक बसेर […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त […]

आइतवार, साउन १३, २०८१