२०८२ पौष ७ सोमवार , ०९:०४:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपालबाट भारतमा एक हजार मेगावाट भन्दा धेरै बिजुली निर्यात हुने भएको छ । नेपालले भारत र बङ्गलादेशमा गरी एक हजार ५० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति पाएको हो । पछिल्लो पटक अस्ति […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख रुपैयाँ बराबरको फूल आयात गरिएकोमा गएको आर्थिक वर्ष २०८१/८२ मा १२ करोड […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि ३० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रसले आउँदो भदौ २१ गते र २४ गते हुने दुई वटा मैत्रीपूर्ण खेलका लागि आज प्रारम्भिक […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । बाढी पहिरोका कारण देशका मुख्य ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै १३९ स्थानमा सडक एकतर्फी चालू रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार स्याफ्रुबेसीं रसुवागढी सडक चीनतर्फबाट आएको […]

बुधवार, साउन २८, २०८२

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । आज ४५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेशका इलाम, झापा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुङ्गा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ । […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । आज सुनको भाउ सामान्य घटेको छ । सुनको भाउ १०० रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]

बुधवार, साउन २८, २०८२

सुनसरी । सुनसरीको दुहबीमा दुईजना पुरुषको हत्या गरिएको छ । दुहबी नगरपालिका-४ मा निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर […]

बुधवार, साउन २८, २०८२

झापा । दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम गन हीलाई अदालतको आदेशपछि पक्राउ गरिएको छ । शेयर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो […]

बुधवार, साउन २८, २०८२

इलाम । इलाम नगरपालिका ११ को सोयाकस्थित घोर्ले भीरमा पहिरो खस्दा केचना-कञ्चनजंघा सडक मार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो खस्दा इलामको गोलाखर्क हुँदै झापा जाने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। सडक […]

बुधवार, साउन २८, २०८२