झापा । भारतको केरल राज्यको वायनाड पहिरो जाँदा कयौँको मृत्यु भएको छ । मंगलबार वायनाडको मेप्पाडी नजिक पहिरो गएको थियो । यस घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ । ५० जनालाई अस्पतालमा भर्ना गरिएको […]
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहा संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन […]
फुङ्लिङ । ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण […]
काठमाडौँ । गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार […]
बिर्तामोड । झापा अर्जुनधाराका डक्टर कृष्णप्रसाद ओलीलाई सरकारले चीनका लागि नेपाली राजदूतका रुपमा पठाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले ओलीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । ओली हाल प्रकृति संरक्षण कोषका अध्यक्ष हुन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको […]
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको […]
झापा । पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका नहाट एन्ग्वेनसँगको सोझो सेटमा पराजित भएका हुन् । हिजोको खेलमा प्रिन्स विश्व वरियताका ४३ […]
झापा । अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडका कारण अष्ट्रेलियामा अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसको ज्यान […]
काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्ने उदेश्यले मनाउने गरिन्छ । मानव बेचबिखनविरुद्धको […]