काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने…’ भन्ने गीतको रचनाकार अम्बर […]
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । […]
झापा । दक्षिण कोरियामा सात महिनासम्म लगातार रोजगारीको दर बढेको छ । दक्षिण कोरियाको तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार जुलाई अर्थात गएको १ महिनामा १५ वर्ष वा त्योभन्दा माथिका १ लाख ७१ हजार व्यक्तिले […]
कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ । नेपालको जनगणना २०७८ अनुसार […]
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा एन्फा महिला लिग छनोट आजदेखि शुरू हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने खेलमा १४ वटा टोली सहभागी हुनेछन । पाँच टोली महिला लिगको अन्तिम […]
झापा । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूबीच हिजोे भर्चुअल बैठक भएको छ । बैठकपछि युरोपेली पक्षले रुसी राष्ट्रपति पुटिनसँग भोलि हुने शिखर वार्ता सकारात्मक आशा व्यक्त गरेका छन् । बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले […]
सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । […]
काठमाडौं । स्वास्थ्य सेवालाई प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यका साथ शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम सङ्कटपूर्ण अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको उपलब्धतामा कमी र आर्थिक स्रोतको असन्तुलनका कारण यो […]
काठमाडौं । नेपालमा ७२ जिल्लामा ७५ वटा कारागार रहेका छन् । भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । गृहमन्त्री रमेश लेखकका अनुसार काठमाण्डौ, दाङ र बाँकेमा २–२ वटा कारागार छन् । […]