काठमाडौं । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि, आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको थियो । […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उहाँले नेपालले […]
भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा […]
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष भेट भनिएको छ । बैठकमा ट्रम्प आफ्नो प्रमुख चुनावी बाचा युक्रेनमाथिको […]
झापा । झापामा जापानिज इन्सेफलाइटिस ९जेई०बाट एक बालिकाको मृत्यु भएको छ । झापा गौरीगञ्ज-१ की ८ वर्षीया वर्षा महतोको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको पुष्टि भएको हो । गत साउन १ गते विराट मेडिकल कलेज विराटनगरमा […]
झापा । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ । बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्याइएको र जसमध्ये ११ जनाको […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै सिट सङ्ख्या बढाउने निर्णय गरेको छ । आयोगको हिजो बसेको २१ औं बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा सिट सङ्ख्या बढाउने […]
काठमाडौं । एन्फा महिला लिग छनोटअन्तर्गत हिजो भएको दोस्रो खेलमा सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले हराएको छ । खेलको दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा सङ्कटा विजयी भयो । त्यसअघि सातदोबाटोको एन्फा कम्प्लेक्समा […]