२०८२ पौष ८ मङ्गलवार , ०४:३१:३५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’सँग २९ रनले पराजित भएको छ । बङ्गलादेश ‘ए’ले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल सात विकेट गुमाएर १५४ रन मात्रै बनाउन […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा आज बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँ परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ । जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो । बीपी राजमार्गमा […]

आइतवार, भदौ १, २०८२

झापा । पाकिस्तानमा मुसल्धारे वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३५० जना पुगेको छ । बिहीवारयताको विपद्का कारण सबैभन्दा धेरै प्रभावित खैबर पख्तुनख्वाको बुनर जिल्ला परेको छ । बुनरमा मात्रै २०० भन्दा […]

आइतवार, भदौ १, २०८२

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेदेखि शुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को […]

आइतवार, भदौ १, २०८२

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गरेर नख्खु कारागारमा ल्याएपछि छुट्टै कोठामा राखिने तयारी हुँदैछ । कारागार स्रोतका अनुसार शनिबार दिउँसो […]

शनिवार, साउन ३१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आफ्ना महिला कर्मचारीहरुलाई तीजको अवसरमा दर खुवाएको छ । नगरपालिकाले शुक्रबार तीज मिलन कार्यक्रम गर्दै नगर अन्तरगतका कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरुलाई दर खुवाएको हो । तीज मिलन कार्यक्रममा नगरका स्वास्थ्यकर्मी […]

शनिवार, साउन ३१, २०८२

झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले आत्मनिर्भरता विकसित भारतको […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । गएको आर्थिक बर्ष २० वटा वाणिज्य बैंकहरुको कुल नाफा ७१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धी हो । आर्थिक वर्ष २०८०/८१ मा २० वटा […]

शुक्रवार, साउन ३०, २०८२

भोजपुर । यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रूपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् । कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौ वटै स्थानीय तहमा […]

शुक्रवार, साउन ३०, २०८२