इलाम । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले समेत लिम्बू […]
काठमाडौं । बाढी–पहिरोका कारण १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । १४३ स्थानमा भने एकतर्फी सडक चालू रहेको सडक विभागले जनाएको छ। विभागकाअनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण […]
झापा । झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ बस्ने २४ वर्षीय रामहरि सिलवाल र सोही ठाउँ बस्ने २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् शनिवार दिउँसो ४ बजे […]
काठमाडौं । विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ । सरकारले विक्रम संवत् २०७१ […]
काठमाडौं । २०८२ भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन […]
झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु. दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय […]
झापा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–४ माझखर्कमा रेको चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। शनिबार साँझ ५ः१० बजे पानीसँगै परेको चट्याङले लागेर घरमा बसिरहेको अवस्थामा ओखलढुङ्गा मोलुङ – ४ […]
झापा । झापाको मेचीनगरमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । शनिवार साँझ ७ः५५ बजे मेचीनगर– ७ मदन बस्ती बस्ने ५० वर्षीय विश्व राजवंशीको फुसको छानो र टाँटी बेरा भएको एकतले घरमा अचानक […]
फिक्कल । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । […]
झापा । एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् । क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय […]