म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । रघुगङ्गा […]
झापा । अस्ट्रेलियाको सङ्घीय अदालतले क्वान्टास एअरलाइन्सलाई ५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना गरेको छ । कोभिड–१९ महामारीको समयमा १ हजार ८०० जनाभन्दा धेरै ‘ग्राउन्ड स्टाफ’ अर्थात् […]
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गु सङ्क्रमणबाट दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । डा। दाहालले […]
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १६ अङ्कले बढेर २ हजार ७७० दशमलव ३९ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड […]
हिले । धनकुटाको महालक्ष्मी नगरपालिका- २, छ्यालुङ लाक्टाङ गाउँका पाँच घर पहिरोको जोखिममा परेका छन् । बस्तीमुनिको जमिन धाँजा फाटेर जमिन बगेपछि पछि गाउँ नै पहिरोको जोखिममा परेको हो । बस्तीमुनिको खेत, जङ्गल र अलैंचीबारीबाट […]
काठमाडौं । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको सङ्घीय निजामती सेवा विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल शुरू भएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको […]
झापा । यस वर्ष उत्पादनको शुरुआती चरणमा अलैँचीले उच्च भाउ पाएको छ । ‘खोल्साको सुन’ भनेर चिनिने अलैँचीको खरिदरबिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा आज प्रतिमन अर्थात् ४० किलोको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ […]
काठमाडौं । भारतीय सरकारले नेपाली सेनालाई केही गाडी, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिनुभएको छ । सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई […]
पाल्पा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उहाँले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर […]