२०८२ पौष ७ सोमवार , १२:४६:२२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । अश्विनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिँदै अब विश्वभरका अन्य लिगमा खेल्ने सम्भावनाहरूको खोजी गर्ने बताएका छन् । ३८ वर्षीय […]

बुधवार, भदौ ११, २०८२

झापा । मेची नदीमा आएको बाढीले सीमा स्तम्भ भत्काएको छ । आज बिहान ८ः३० बजे मेचीनगर नगरपालिका-१५ घोडामारास्थित मेची नदीमा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ नं.९२/११ लाई नदीमा आएको बाढीले भत्काएको हो । भाँचिएको […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं ।  शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०१ अङ्कले बढेर २ हजार ८१९ दशमलव १० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा सङ्क्रमितको सङ्ख्या ११५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार ११५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुका […]

बुधवार, भदौ ११, २०८२

झापा । दक्षिण कोरियाले विद्यालयहरूमा कक्षाको समयमा मोबाइल फोन र स्मार्ट उपकरणहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधवार दिउँसो उपस्थित १ सय ६३ सदस्यमध्ये १ सय १५ जनाले पक्षमा मतदान गर्दै विधेयक […]

बुधवार, भदौ ११, २०८२

कालीकोट । सडक भासिएर अवरुद्ध भएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक एकतर्फी सञ्चालनमा आएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला नजिकै सडक भासिँदा अवरुद्ध भएको सडक दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि नहट्ने अडान लिनुभएको छ। यातायातमन्त्री दाहालले सरकार आफ्नो निर्णयबाट पछि नहट्ने भन्दै अहिले इम्बोस्ड नम्बर प्लेटबारेमा उठेका कतिपय विवाद […]

बुधवार, भदौ ११, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र महामहिम इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विराटनगरमा भेटघाट भएको छ। भेटमा मुख्यमन्त्री कार्कीले नेपाल-ईजराल बीचको ऐतिहासिक मित्रता रहेको चर्चा गर्दै यसलाई अझै गाढा […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । महासङ्घ र सरकारबीच विगतमा भएका सहमति अनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घले पहिलो […]

बुधवार, भदौ ११, २०८२

काठमाडौं । अमेरिकाले भारतमाथि लगाएको थप २५ प्रतिशत कर लागू भएको छ । रुससँग पेट्रोलियम पदार्थ किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै घोषणा गर्नुभएको थप भन्सार कर आजदेखि लागू भएको हो । अब […]

बुधवार, भदौ ११, २०८२