झापा । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु. पाँच अर्ब ५३ करोड ३२ लाख ४९ […]
रसुवा । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत शुरू भएको छ । बिहान ७ बजेदेखि नेपाली ट्रकका चालक केरुङतर्फ जान शुरू गरेका हुन् । नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएको र यही […]
सुनसरी । देवानगन्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् । […]
म्याग्दी । ५ दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास […]
ताप्लेजुङ । यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु. ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत […]
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गर्नु भएको छ । मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गर्नु भएको हो । पोखरा आवतजावतको क्रममा सवारीसाधन […]
झापा । सैन्य ‘कु’ पछि म्यान्मारमा आज पहिलो पटक आमचुनाव हुँदैछ । सन् २०२१ मा नोबेल पुरस्कार विजेता आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनको नेतृत्वमा यो विवादित चुनाव भइरहेको हो । देशभरका […]
काठमाडौं । अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केद्रीय बैंकले […]
काठमाडौं । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भागेकामध्ये चार हजार ५७५ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागार व्यवस्था विभागका अनुसार आन्दोलनका क्रममा १४ हजार ५५९ जना कैदीबन्दी फरार भएकामा […]
मनाङ । हमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले मनाङमा हिउँ चितुवा सर्वेक्षण चलिरहेको छ । राष्ट्रिय प्रकृति कोष (एनटीएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा […]