२०८२ माघ १८ आइतवार , १२:३५:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । तिहार बिदापछि सुनचाँदीको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा सोमबार […]

बुधवार, कार्तिक १२, २०८२

मुस्ताङ । मुस्ताङमा आज बिहानैदेखि ठूलो हिमपात भैरहेको छ । हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा आठ इञ्जसम्म हिउँ जमेको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण गाडी आवतजावतमा […]

बुधवार, कार्तिक १२, २०८२

झापा । केन्यामा राष्ट्रिय निकुञ्ज नजिक विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । सानो यात्रुवाहक विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक निजी हवाई पट्टी किचवा टेम्बोतर्फ उडेका बेला दुर्घटना भएको […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ । छलफलका लागि सरकारले आज (बुधबार) त्रिपक्षीय बैठक आयोजना गरेको छ […]

बुधवार, कार्तिक १२, २०८२

इलाम । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु. ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग […]

बुधवार, कार्तिक १२, २०८२

झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति ११ः५५ बजे बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अरू २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ । कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । बङ्गलादेशमा सम्पन्न काभा कप पुरुष भलिबलको उपाधि तुर्कमेनिस्तानले जितेको छ । हिजो ढाकामा भएको फाइनलमा अफगानिस्तानलाई ३–२ को सेटमा हराएर तुर्कमेनिस्तान च्याम्पियन बनेको हो । पहिलो सेट अफगानिस्तानले २५–२० ले जितेर अग्रता बनाएको […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि लुक्लाबाट रामेछाप र काठमाडौंका लागि हुने उडान तत्कालका लागि रोकिएको छ । आज बिहान ७ बजेर ५० मिनेटमा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर […]

बुधवार, कार्तिक १२, २०८२

झापा । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाललगायतका क्षेत्रमा चक्रवात मोन्थाले असर पुर्‍याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । […]

बुधवार, कार्तिक १२, २०८२